FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

संक्षिप्त परिचय

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

न्यायिक समिति

LISA Result FY 2079/080

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

राजकुमार नकर्मी
नगर प्रमुख
mayor@kirtipurmun.gov.np
9851025125
शुभ लक्ष्मी शाक्य (सुनीता)
उप– प्रमुख एवं प्रवक्ता
deputymayor@kirtipurmun.gov.np वा shakyashubhalaxmi@gmail.com
9841649477

पदाधिकारी

लक्ष्मी प्रसाद बास्कोटा
प्रमुख प्रशासकीय अधिकृत
baskotalaxmiprasad@gmail.com वा cao@kirtipurmun.gov.np
९८५१२५००३४

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

 

सूचना अधिकारी (सूचना प्रविधि अधिकृत)

प्रकेश चन्द्र श्रेष्ठ
९८६०६०१०११
सूचना प्रविधि अधिकृत
ईमेल: info@kirtipurmun.gov.np
कोठा नं. ४०६
सुचना मागको लागि निवेदनको ढाँचा

नागरिक बडापत्र

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- आवश्यक कागजात पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- सामाजिक शाखा/ गै.स.स. समन्वय शाखा
सेवा शुल्कः- कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. संस्थाको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. संस्थाको विधान
  4. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
  5. नविकरणका लागि समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्र
  6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी
  7. आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
  8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
  10. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  11. अन्य आवश्यक कागजातहरु
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- आवश्यक कागजात पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- सामाजिक शाखा/ गै.स.स. समन्वय शाखा
सेवा शुल्कः- कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. प्रस्तावित संस्थाको विधान
  4. समितिका सबै पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  5. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद
  6. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  7. अन्य आवश्यक कागजातहरु
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- आवश्यक कागजात पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- सामाजिक शाखा
सेवा शुल्कः- कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. विभिन्न सरकारी निकायमादर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
  3. अघिल्लो आर्थिक वर्ष सम्मको लेखा परिक्षण प्रतिवेदन (Audit Report)                          
  4. विद्यान (संशोधननभएको हकमा अध्यक्षबाट प्रमाणित गरी सही छाप गरेको हुनुपर्छ ।)
  5. लेखा परिक्षक (Auditor) को प्रमाणपत्रको प्रतिलिपि
  6. संस्थाको आफ्नै भवनहकमा सम्पति कर चुक्ता र घरभाडा सम्झौता
  7. संस्थाअरुको घरमा भाडामा बसेको भए, घर बहाल सम्झौता
  8. आन्तरिक राजस्वविभागको चालु आर्थिक वर्ष सम्मको कर तिरेको कर चुक्ताफुकुवाको प्रतिलिपि ।
  9. संस्थाकाविभिन्नक्रियाकलापकाप्रगतिविवरण हरु (छ भने)
  10. संस्थाको हालसालै बसेको माईन्युटको प्रतिलिपि ।
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- बढीमा ३५ दिन,कार्यालयको योजना मुताविक भए तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (२) अनुसार जरिवाना हुने ।
आवश्यक कागजातहरुः-

कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (२) अनुसार  जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई ।      

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- बढीमा ३५ दिन,कार्यालयको योजना मुताविक भए तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (१) अनुसार
आवश्यक कागजातहरुः-

कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१(१) वमोजिम जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई ।

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- बढीमा ३५ दिन कार्यालयको योजना मुताविक भए तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- रु. १००।
आवश्यक कागजातहरुः-

सहकारीसंघ/संस्थाका सम्वन्धमा कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८७ वमोजिमको हदम्याद भित्र निवेदन र त्यसलाई पुष्टि गर्ने कागजात प्रमाण

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- पेश गर्ने समय तोकिए बमोजिम रअद्यावधिक गर्ने कार्य निरन्तर
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- मासिक विवरणको हकमा महिना सकिएको ७ दिनभित्र निःशुल्क र वार्षिक विवरणको हकमा साधारणसभा भएको १५ दिनभित्र निःशुल्क । सोसमय पश्चात् बढीमा रु ३,०००। सम्मजरिवाना
आवश्यक कागजातहरुः-

संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- वार्षिक कार्यक्रम अनुसार आवश्यकता र स्थान पहिचान गरी समय समयमा सञ्चालन हुने
जिम्मेवार अधिकारीः- सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारीशाखा
सेवा शुल्कः- १००।–
आवश्यक कागजातहरुः-

सहभागिताका लागि संघ/संस्थाको अनुरोध पत्र

सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- सामान्य अवस्थामा कागजात पेश भएकै दिन, सम्पूर्ण कागजात पुगेको अवस्थामा कार्यालयबाट निरीक्षण गर्नुपर्ने भएमा बढीमा ७ दिन
जिम्मेवार अधिकारीः- सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारीशाखा
सेवा शुल्कः- (सहकारी संस्थाको लेखा परीक्षण निर्देशिका, २०७५ बमोजिम) आश्विन मसान्त भित्र निःशुल्क र सो भन्दा पछि कार्यालयले तोके बमोजिम , बढीमा रु३,०००।सम्म जरिवाना
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित संघ/संस्थाको पत्र
  2. लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
  3. ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परिक्षक नियुक्ती गरेको निर्णयको प्रमाणित प्रतिलिपी,
  4. संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्रगत शर्त, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा,
  5. विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरुको नाम र ठेगाना
  6. अन्य आवश्यक कागजातहर
सेवा प्रकारः- सहकारी संस्था सम्बन्धी
सेवा समयः- अवस्था हेरी बढीमा ३५ दिन
जिम्मेवार अधिकारीः- सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालयः- सहकारी शाखा
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-

सुनुवाई एवं समस्या समाधान गर्नआवश्यक प्रमाण सहितको निवेदन/उजुरी 

Pages

जानकारी

  जनताका गुनासो र जवाफ                                             

  

किपु म्हसिका 

कीर्तिपुर वृतचित्र