FAQs Complain Problems

वडा नं. ८

वडा सचिवको नाम:महेन्द्र काजी शाक्य

वडा कार्यालयको ठेगाना: पाँगा, ढोकासी

मुख्य टोलहरु

सिकुछें, लायब, चिखु, भुजिन्द्र, तुचाखेल, भ्यावु, सुन्दर बजार, लाछि, हेखाली, पाहु, याकछे, प्रगति पथ, ढोकासी, बसुन्धारा, नम्ख्या, शालिक, विङ्गासी, देयचपा ।

धार्मिक तथा पर्यटकीय स्थलहरु

विष्णुदेवी मन्दिर-लाछी, बाल कुमारी मन्दिर-लाछी, नारायण मन्दिर (भुजिन्द्र), देयचपा, पवित्र कुटि, वुद्ध विहार, महालक्ष्मि मन्दिर (चिखु), लाछि पोखरी, लिखु पोखरी ।

सरकारी कार्यालयहरु

 छैन ।
जात्राहरु

गाईजात्रा, गणेशजात्रा, श्रीकृष्ण जन्माष्टमी जात्रा, विष्णुदेवी बालकुमारी (सात गाउले जात्रा) ।

Undefined
Ward Contact Number: 
०१४३३१३४५
Photo: 
Weight: 
8