FAQs Complain Problems

समाचार

नागरिक बडापत्र

आवश्यक कागजातहरु:
  1. आवश्यक सूचना
  2. मृत बेबारिसे पशु फेला परेको जानकारी
जिम्मेवार अधिकारी: फोहोर मैला व्यवस्थापन वा पशु सेवा शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: जानकारी प्राप्त भएपछि तुरुन्तै सेवा दिने कार्यालय: फोहोर मैला व्यवस्थापन वा पशु सेवा शाखा सेवा शुल्क: निशूल्क स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:

सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने

जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: जानकारी प्राप्त भएपछि तुरुन्तै सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:

प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने ।

जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: जानकारी प्राप्त भएपछि तुरुन्तै सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:

बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने

जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: जानकारी प्राप्त भएपछि तुरुन्तै सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:

सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी

जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: जानकारी प्राप्त भएपछि तुरुन्तै सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको  प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  9. व्यवसाय कर तिरेको प्रमाण
  10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
  12. अन्य आवश्यक कागजातहरू
जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  9. व्यवसाय कर तिरेको प्रमाण
  10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  11. अन्य आवश्यक कागजातहरू
जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. सञ्चालकहरूको २/२ प्रति फोटो
  9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  10. व्यवसाय कर तिरेको प्रमाण
  11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  12. अन्य आवश्यक कागजातहरू
जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: नगरपालिकाको आर्थिक ऐन अनुसार स्थानीय तहको प्रकार:
आवश्यक कागजातहरु:
  1. सम्बन्धित समूहको निवेदन वा पत्र
  2. प्रस्तावित समूहको विधान
  3. सम्बन्धित वडाको सिफारिस
  4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
  5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
  6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो
  8. अन्य आवश्यक कागजातहरू
जिम्मेवार अधिकारी: पशु विकास शाखा प्रमुख नमुना फाराम तथा अन्य: प्रक्रिया: लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट सेवा दिने कार्यालय: पशु विकास शाखा सेवा शुल्क: पशु फर्म/समूह भए रु.५०० स्थानीय तहको प्रकार: