FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

संक्षिप्त परिचय

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

न्यायिक समिति

LISA Result FY 2079/080

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

राजकुमार नकर्मी
नगर प्रमुख
mayor@kirtipurmun.gov.np
9851025125
शुभ लक्ष्मी शाक्य (सुनीता)
उप– प्रमुख एवं प्रवक्ता
deputymayor@kirtipurmun.gov.np वा shakyashubhalaxmi@gmail.com
9841649477

पदाधिकारी

लक्ष्मी प्रसाद बास्कोटा
प्रमुख प्रशासकीय अधिकृत
baskotalaxmiprasad@gmail.com वा cao@kirtipurmun.gov.np
९८५१२५००३४

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

सूचना अधिकारी (सूचना प्रविधि अधिकृत)

प्रकेश चन्द्र श्रेष्ठ
९८६०६०१०११
सूचना प्रविधि अधिकृत
ईमेल: info@kirtipurmun.gov.np
कोठा नं. ४०६
सुचना मागको लागि निवेदनको ढाँचा

नागरिक बडापत्र

सेवा प्रकारः- घर नक्सा सम्बन्धी
सेवा समयः- ४5 दिन भित्र
जिम्मेवार अधिकारीः- सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालयः- भवन तथा नक्सा शाखा
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. नक्सा पास दरखास्तफाराम
  2. नगरपालिकाको राजश्व शाखामा नक्सा पास दरखास्तफाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  4. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
  5. चालू आ.वको सम्पत्ति कर/‍ मालपोत तिरेको रसिद
  6. कित्ता नं. स्पष्ट भएको नापीनक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
  7. लिखित रजिष्ट्रेशन पासको प्रतिलिपि
  8. जग्गा कुनै निकायमा धितोको रुपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
  9. नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
  10. बाटो स्पष्ट नभएमा प्लट रजिष्टर उतार
  11. वारेस राखि नक्सा पास गर्नुपर्न भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  12. न.पा.मा सूचीकृत डिजाईनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टी गरी सो को सक्कल प्रती ।
  13. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्वन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र ।
  14. भित्र दावीविरोधनआएमा, तोकिएको म्याद पुरा भएपछिसम्बन्धितजग्गामासम्बन्धितवडासचिववानिजलेतोकेकोप्रतिनिधिले सम्वन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहवरमा साध सधियारको रोहवरमासर्जमिनमुचुल्कागराईसम्बन्धित शाखामा पेश गर्ने ।
  15. प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगतरुपमागई प्रतिवेदन दिए पछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि नगरपालिकामा सिफारिस गर्ने |
  16. भुकम्प पीडितको हकमा
    • भुकम्प पीडित परिचय पत्र
    • भुकम्प पीडित सम्झौता
    • भुकम्प पीडित निस्सा
    • भुकम्पबाट क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- जानकारी प्राप्त भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- फोहोर मैला व्यवस्थापन वा पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालयः- फोहोर मैला व्यवस्थापन वा पशु सेवा शाखा
सेवा शुल्कः- निशूल्क
आवश्यक कागजातहरुः-
  1. आवश्यक सूचना
  2. मृत बेबारिसे पशु फेला परेको जानकारी
सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- जानकारी प्राप्त भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने

सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- जानकारी प्राप्त भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने ।

सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- जानकारी प्राप्त भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने

सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- जानकारी प्राप्त भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी

सेवा प्रकारः- पशु सेवा सम्वन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- पशु विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- पशु विकास शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
  2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  3. परियोजनाको प्रस्ताव
  4. सम्बन्धित वडाको सिफारिस
  5. फर्म सञ्चालकहरूको नागरिकताको  प्रतिलिपि
  6. विक्रेताको प्रमाणपत्र
  7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  9. व्यवसाय कर तिरेको प्रमाण
  10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
  12. अन्य आवश्यक कागजातहरू

  11. अन्य आवश्यक कागजातहरू

  7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  8. सञ्चालकहरूको २/२ प्रति फोटो
  9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  10. व्यवसाय कर तिरेको प्रमाण
  11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
  12. अन्य आवश्यक कागजातहरू

Pages

जानकारी

  जनताका गुनासो र जवाफ                                             

किपु म्हसिका 

कीर्तिपुर वृतचित्र