समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र
- उपभोक्ता समितिको हकमा सम्बन्धित वडाको कामसम्पन्न भएको सिफारिस
- ठेक्काबाट निर्माणकार्य भएको भए सम्झौतामा उल्लेख भए सोहि बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार
- सम्पन्न भएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएको प्राबिधिक प्रतिबेदन
- भुक्तानी आ.व.को आन्तरिक राजस्व कार्यालयवाट जारी भएको कर चुक्ता प्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन
- सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट रनिङ बिल वा कार्यसम्पन्न प्रतिवेदन
- रनिङ बिल वा अन्तिम भुक्तानीका लागिसम्बन्धित वडा कार्यालयको सिफारिस
- खर्चका प्रमाणित बिलभर्पाईहरु
- योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन
- उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपी
- आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो
- काम सुरु हुनु पूर्वको, काम हुदै गरेको र काम सकिएपछिको झलक देखिने फोटोहरु
- ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्यसम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन
- योजनाको प्राबिधिक लागत ईस्टिमेट
- निर्वाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकार वाला पक्षहरु सहितको भेला बाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि
- उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिस्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशी हुनुपर्ने
- संगठित संघसस्था, समुह, क्लब समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपी
- अध्यक्ष, सचिव र कोषाध्यक्ष पद मध्ये १ पद महिला हुनुपर्ने
- उपभोक्ता समितिको छाप हुनुपर्ने
- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्झौताको लागि सम्बन्धित वडाकार्यालयको सिफारिस
- निर्माणको विवरण र लागत सहभागिता सम्बन्धिनिर्णय प्रतिलिपि
- उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति वढी मातीन जना ( एक महिला सहित ) पदाधिकारीहरुको संयुक्त दस्ताखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको प्रतिलिपि
- ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
- मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
- ठेक्का सम्बन्धी अन्य कुराहरुको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपी
- नक्सा पास प्रमाण-पत्रको सक्कल प्रति
- चालूआ.व. सम्म सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
- नक्सापास प्रमाणपत्रको प्रतिलिपी
- चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति
- पुरानो पास भएको नक्साको प्रति
- निर्माण इजाजतपत्रको प्रतिलिपि
- चालूआ.व. सम्म सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि
- न.पा.मा सूचीकृत डिजाईनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाईन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टी गरी सो को सक्कल प्रती ।
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- सम्बन्धित वडाको सिफारिस
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्ती कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि
- स्वीकृत घर नक्साको सक्कल
- स्थायी ईजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि
- राजीनामाको सक्कल र प्रतिलिपि
- अंशबन्डा भएको भए अंशबंडाको सक्कल र प्रतिलिपि
- मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत)
- कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
- घरधनीको २ प्रति पासपोर्टसाइजको फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- जग्गा धनी प्रमाण-पुर्जाको प्रतिलिपि
- भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि
- स्वीकृत नक्साको प्रतिलिपी
- स्वीकृत नक्साको प्रतिलिपी
- सम्बन्धित वडामा काम-काजगर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमती दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन
- त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस
- घरसम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगिन फोटोहरु
- घर-धनीको २ प्रतिपासपोर्ट साइजको फोटो
- भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिबेदन
- चालु आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- सम्बन्धित वडाको सिफारिस
- नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण-पुर्जाको सक्कल र प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्ती कर चुक्ता प्रमाण-पत्र र रसिदको प्रतिलिपि
- स्वीकृत घर नक्साको सक्कल
- स्थायी ईजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि
- न.पा.मा सूचीकृत डिजाईनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार तल्ला थपको नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टी गरी सो को सक्कल प्रती ।
- कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
- तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ।
- घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्बन्धित व्यक्तिको निवेदन
- प्लिन्थ लेभलसम्मको ईजाजतको प्रतिलिपि
- सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घरनिर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन ।
- प्लिन्थ-लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगिन फोटो ।
- जग्गा धनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि ।
- नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।