FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

संक्षिप्त परिचय

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

न्यायिक समिति

LISA Result FY 2079/080

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

राजकुमार नकर्मी
नगर प्रमुख
mayor@kirtipurmun.gov.np
9851025125
शुभ लक्ष्मी शाक्य (सुनीता)
उप– प्रमुख एवं प्रवक्ता
deputymayor@kirtipurmun.gov.np वा shakyashubhalaxmi@gmail.com
9841649477

पदाधिकारी

लक्ष्मी प्रसाद बास्कोटा
प्रमुख प्रशासकीय अधिकृत
baskotalaxmiprasad@gmail.com वा cao@kirtipurmun.gov.np
९८५१२५००३४

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

 

सूचना अधिकारी (सूचना प्रविधि अधिकृत)

प्रकेश चन्द्र श्रेष्ठ
९८६०६०१०११
सूचना प्रविधि अधिकृत
ईमेल: info@kirtipurmun.gov.np
कोठा नं. ४०६
सुचना मागको लागि निवेदनको ढाँचा

नागरिक बडापत्र

सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
  2. सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  3. कम्पनी रजिष्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपी 
  4. सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  5. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  6. सम्बन्धित वडाको सिफारिस पत्र
  7. विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
  8. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपी
  9. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  10. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  11. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
  12. वार्षिक आयकर तिरेको रसिद
  13. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  14. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  15. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
  2. सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  3. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  4. सम्बन्धित स्थानीय तहहरु वा वडाहरुको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
  5. विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
  6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  7. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
  9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  10. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  11. वार्षिक आयकर तिरेको रसिद
  12. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- बढीमा एक महिना
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- आवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरुः-
  1. गुठीयार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र
  2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीनमहले फारामसहतिको पत्र
  3. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  4. वार्षिक आयकर तिरेको रसिद
  5. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- बढीमा दुई महिना
जिम्मेवार अधिकारीः- शिक्षा शाखाप्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- वार्षिक दस्तुर तिरेको हुनु पर्ने
आवश्यक कागजातहरुः-
  1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित शेक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा दुई महिना अगावै तोकिएको ढाँचामा निवेदन
  2. बिषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
  3. बिध्यार्थी संख्या विवरण
  4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  5. पूर्वाधारको अवस्था खुलेको विवरण
  6. आवश्यक जनशक्ति विवरण
  7. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
  9. वार्षिक आयकर तिरेको रसिद
  10. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
  12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- नगरपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- धरौटी वापत रु. २५,०००।– अनुमति दस्तुर रु. ५,०००।–आधारभुत तह वार्षिक दस्तुर रु. १,०००।– माध्यमिक तह वार्षिक दस्तुर रु. २,०००।– गुठीद्धारा सञ्चालित विद्यालयहरुलाई धरौटी रकम नलाग्ने
आवश्यक कागजातहरुः-
  1. सम्वन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपी सहितको तोकिएको ढाँचामा निवेदनपत्र
  2. सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमालीको प्रमाणित प्रतिलिपि
  4. सम्वन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
  5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
  7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
  8. विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 
  9. स्थलगत निरीक्षण प्रतिवेदन
  10. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  12. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
  14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  15. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  16. नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद
सेवा प्रकारः- शिक्षा सम्बन्धी
सेवा समयः- बढीमा ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- धरौटी वापत रु. २५,०००।– अनुमति दस्तुर रु. ५,०००।–आधारभुत तह वार्षिक दस्तुर रु. १,०००।– माध्यमिक तह वार्षिक दस्तुर रु. २,०००।– गुठीद्धारा सञ्चालित विद्यालयहरुलाई धरौटी रकम नलाग्ने
आवश्यक कागजातहरुः-
  1. शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिवद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र
  2. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिवद्धता पत्र
  3. प्रस्तावना पत्र
  4. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  5. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र
  6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
  8. चालु आ.व. सम्मको सम्पत्तीकर तथा घर बहाल तिरेको रसिद
  9. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  10. विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
  11. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्वन्धी विनियमावलीको प्रतिलिपी
  12. नियमानुसार धरौटी राखेको प्रमाण
  13. स्थलगत निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- न्यायिक समिति सम्बन्धी
सेवा समयः- दर्ता सोहि दिन, म्याद तामेल कीर्तिपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन
जिम्मेवार अधिकारीः- नगर उपप्रमुख
सेवा दिने कार्यालयः- न्यायिक समितिको सचिवालय
सेवा शुल्कः- वादी रु मुद्दा दर्ता 200|- मुद्दा दर्ता प्रतिवादी रु. 5०।- प्रतिलिपि प्रति पाना रु ५
आवश्यक कागजातहरुः-
  1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
  2. नागरिकताको प्रमाणपत्र
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. वडास्तरबाट बिबाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरु
  5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
  6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि
सेवा प्रकारः- न्यायिक समिति सम्बन्धी
सेवा समयः- दर्ता सोहि दिन, म्याद तामेल कीर्तिपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन
जिम्मेवार अधिकारीः- नगर उपप्रमुख
सेवा दिने कार्यालयः- न्यायिक समितिको सचिवालय
सेवा शुल्कः- वादी रु मुद्दा दर्ता ५00|- मुद्दा दर्ता प्रतिवादी रु. १००।- प्रतिलिपि प्रति पाना रु ५
आवश्यक कागजातहरुः-
  1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
  2. नागरिकताको प्रमाणपत्र
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. वडास्तरबाट बिबाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरु
  5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
  6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि
सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- काजजात पुरा भएपछि सोहिदिन
जिम्मेवार अधिकारीः- सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालयः- सम्वन्धित शाखा
सेवा शुल्कः- नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. सम्बन्धित सिफारिसको लागिआबश्यक अन्य कागजातहरु
सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- काजजात पुरा भएपछि सम्भव भएसम्म सोहिदिन नत्र भोलि पल्ट
जिम्मेवार अधिकारीः- सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालयः- सम्वन्धित शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
  2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
  3. नगरपालिकको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
  4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  5. कार्यक्रम सञ्चालनका लागि गरिने लागतसहभागिता सम्बन्धि विवरण
  6. पेश्की लिनुपर्ने भएमा पेश्की  पाऊँ भन्ने व्यहोराको निवेदन
  7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, नगरस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरु पेशे गर्नु पर्नेछ ।

Pages

जानकारी

  जनताका गुनासो र जवाफ                                             

  

किपु म्हसिका 

कीर्तिपुर वृतचित्र