समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र

- विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
- सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- कम्पनी रजिष्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपी
- सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- सम्बन्धित वडाको सिफारिस पत्र
- विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
- शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
- वार्षिक आयकर तिरेको रसिद
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

- विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित तोकिएको ढाँचामा निवेदन पत्र
- सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- सम्बन्धित स्थानीय तहहरु वा वडाहरुको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
- विद्यालय स्थापनाको अनुमतीपत्र प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- वार्षिक आयकर तिरेको रसिद
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

- गुठीयार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र
- विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीनमहले फारामसहतिको पत्र
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- वार्षिक आयकर तिरेको रसिद
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

- विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपी सहित शेक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा दुई महिना अगावै तोकिएको ढाँचामा निवेदन
- बिषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
- बिध्यार्थी संख्या विवरण
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- पूर्वाधारको अवस्था खुलेको विवरण
- आवश्यक जनशक्ति विवरण
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
- वार्षिक आयकर तिरेको रसिद
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

- सम्वन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपी सहितको तोकिएको ढाँचामा निवेदनपत्र
- सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमालीको प्रमाणित प्रतिलिपि
- सम्वन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
- संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
- शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
- विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
- स्थलगत निरीक्षण प्रतिवेदन
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद

- शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिवद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र
- सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिवद्धता पत्र
- प्रस्तावना पत्र
- विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
- चालु आ.व. सम्मको सम्पत्तीकर तथा घर बहाल तिरेको रसिद
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
- विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्वन्धी विनियमावलीको प्रतिलिपी
- नियमानुसार धरौटी राखेको प्रमाण
- स्थलगत निरीक्षण प्रतिवेदन

- कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
- नागरिकताको प्रमाणपत्र
- वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
- वडास्तरबाट बिबाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरु
- उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
- प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि

- कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
- सम्बन्धित सिफारिसको लागिआबश्यक अन्य कागजातहरु

- कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
- कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
- नगरपालिकको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
- दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- कार्यक्रम सञ्चालनका लागि गरिने लागतसहभागिता सम्बन्धि विवरण
- पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन
- कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, नगरस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरु पेशे गर्नु पर्नेछ ।