समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र


- संस्थाको निवेदन पत्र
- सम्बन्धित वडाको सिफारिस
- संस्थाको विधान
- संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
- नविकरणका लागि समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्र
- स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी
- आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
- नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु


- प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
- सम्बन्धित वडाको सिफारिस
- प्रस्तावित संस्थाको विधान
- समितिका सबै पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
- संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद
- नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु


- निवेदन
- विभिन्न सरकारी निकायमादर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
- अघिल्लो आर्थिक वर्ष सम्मको लेखा परिक्षण प्रतिवेदन (Audit Report)
- विद्यान (संशोधननभएको हकमा अध्यक्षबाट प्रमाणित गरी सही छाप गरेको हुनुपर्छ ।)
- लेखा परिक्षक (Auditor) को प्रमाणपत्रको प्रतिलिपि
- संस्थाको आफ्नै भवनहकमा सम्पति कर चुक्ता र घरभाडा सम्झौता
- संस्थाअरुको घरमा भाडामा बसेको भए, घर बहाल सम्झौता
- आन्तरिक राजस्वविभागको चालु आर्थिक वर्ष सम्मको कर तिरेको कर चुक्ताफुकुवाको प्रतिलिपि ।
- संस्थाकाविभिन्नक्रियाकलापकाप्रगतिविवरण हरु (छ भने)
- संस्थाको हालसालै बसेको माईन्युटको प्रतिलिपि ।


कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१ (२) अनुसार जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई ।


कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८१(१) वमोजिम जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई ।


सहकारीसंघ/संस्थाका सम्वन्धमा कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ८७ वमोजिमको हदम्याद भित्र निवेदन र त्यसलाई पुष्टि गर्ने कागजात प्रमाण


संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू


सहभागिताका लागि संघ/संस्थाको अनुरोध पत्र


- सम्बन्धित संघ/संस्थाको पत्र
- लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
- ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परिक्षक नियुक्ती गरेको निर्णयको प्रमाणित प्रतिलिपी,
- संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्रगत शर्त, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा,
- विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरुको नाम र ठेगाना
- अन्य आवश्यक कागजातहर


सुनुवाई एवं समस्या समाधान गर्नआवश्यक प्रमाण सहितको निवेदन/उजुरी