FAQs Complain Problems

बाघ भैरव मन्दिर, कीर्तिपुर, काठमाण्डौ ।

Read More

झोलुङ्गे पुल, कीर्तिपुर

Read More

नारायण मन्दिर क्षेत्र, कीर्तिपुर

Read More

योजना सम्झौता गर्दा र पहिलो किस्ता लिदा पेश गर्नु पर्ने कागजात र प्रक्रियाहरु

संक्षिप्त परिचय

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

अपाङग्ता भएका व्यक्तिको परिचय पत्र लिने सम्बन्धि सार्वजनिक सूचना

कीर्तिपुर नगरपालिका, अपाङग्ता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५, को दफा ( १२) को उपदफा (२)

अनुसार कार्यविधि लागू हुनु अगाडी प्राप्त गरेका अपाङग्ता परिचयपत्र यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले १(एक)

सम्पूर्ण नगरबासीहरुमा अनुरोध

सम्पूर्ण नगरबासीहरुमा अनुरोध
–    नगरपालिकाको अनुमति लिएर मात्र भवन निर्माण गरौं । 
–    भूकम्पिय प्रतिरोधात्मक पूर्वाधार÷संरचनाको निर्माण गरौं । 
–    आफ्नो टोल, चोक, घर आँगन हामी आफैले सफा सुग्घर राखि सभ्यातको परिचय दिऔं । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

रमेश महर्जन
नगर प्रमुख
maharjanramesh25@gmail.com
9851025125
सरस्वती खड्का
उप– प्रमुख एवं प्रवक्ता
dm.saraswatikhadka@gmail.com
9851197811

पदाधिकारी

ध्रुवराज आचार्य
प्रमुख प्रशासकीय अधिकृत
dhrubaracharya@gmail.com
९८५१२५००३४

गुनासो सुन्ने अधिकारी

श्री टंकलाल गैरे
शिक्षा शाखा प्रमुख 
सम्पर्क नं.: ९८५१२५३८०५/ ९८४१२७०८६५
ईमेल: tankagairel@gmail.com

 

सूचना अधिकारी (सूचना प्रविधि अधिकृत)

 

श्री परशुराम चौलागाई
सम्पर्क नं.: ९८५१२१९८०५
ईमेल: ict.munkirtipur@gmail.com
सुचना मागको लागि निवेदनको ढाँचा

नागरिक बडापत्र

जिम्मेवार अधिकारी: कृषि विकास शाखा प्रमुख
आवश्यक कागजातहरु:
  1. सम्बन्धित समूहको निवेदन वा पत्र
  2. प्रस्तावित समूहको विधान
  3. सम्बन्धित वडाको सिफारिस
  4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
  5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
  6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रतिफोटो
  8. अन्य आवश्यक कागजातहरू
लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा शुल्क: कृषि फर्म/ समूह भए रु.५००
सेवा दिने कार्यालय: कृषि विकास शाखा
जिम्मेवार अधिकारी: महिला तथा बालबलिका शाखा प्रमुख
आवश्यक कागजातहरु:
  1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  3. सम्बन्धित वडा कार्यालयको सिफारिस
  4. स्थायी बसोबास खुलेको प्रमाण
  5. सम्बन्धित चिकित्सकको सिफारिस
  6. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
  7. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
  8. पासपोर्ट साइजको फोटो – २ प्रति
  9. अपाङ्गता देखिने फोटो - १ प्रति (सम्भव भए सम्म)
  10. नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय
  11. अन्य आवश्यक कागज प्रमाणहरु
लाग्ने समय: वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
सेवा शुल्क: निशुल्क
सेवा दिने कार्यालय: महिला तथा बालबलिका शाखा
जिम्मेवार अधिकारी: महिला तथा बालबलिका शाखा प्रमुख
आवश्यक कागजातहरु:
  1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. पासपोर्ट साइजको २ प्रति फोटो
  4. सम्बन्धित वडाको सिफारिस
  5. स्थायी बसोबास खुलेको प्रमाण
  6. अन्य आवश्यक कागज प्रमाणहरु
लाग्ने समय: कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा शुल्क: निशुल्क
सेवा दिने कार्यालय: महिला तथा बालबलिका शाखा

जानकारी

  जनताका गुनासो र जवाफ