समाचार
महत्वपुर्ण लिकंहरु
विधुतिय नक्सा पास प्रणाली कीर्तिपुर
अनलाइन घटना दर्ता निवेदन
Visit Kirtipur वेवसाईट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
गृह मन्त्रालय
स्थानीय निकायका लागि सुचना प्रविधि
स्थानीय निकाय वित्तिय आयोग
राष्ट्रिय परिचय तथा पंजिकरण विभाग
जिल्ला समन्वय समिति काठमाण्डौ
कीर्तपुर न.पा भित्रका महत्वपुर्ण फोन नम्बरहरु
नेपाल सरकारको आधिकारीक पोर्टल
Pages
नागरिक बडापत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
- नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
- वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
- सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
- राजश्व तिरेको रसिद
- कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
- पासबुक ( निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलख विवरण)
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- स्वीकृत कार्यविधि बमोजिमको ढांचाको निवेदन ।
- स्थायी लेखा नं (मुल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
- फर्मको नाममा खाता खोली रु १०००००।– (एक लाख) जम्मा गरेको बैँक भौचर
- नगरपालिकामा राजश्व बुझाएको रसिद
- फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन
- उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर
- सम्बन्धित वडाको सिफारिस
- सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- सच्याउनुपर्ने कारण पुष्ट्याई गर्ने आधार (जन्म दर्ताको हकमा विद्यालयको शैक्षिक प्रमाण पत्र तथा अन्यको हकमा आवश्यकता अनुसार सम्बन्धित वडाको सर्जमिन मुचुल्का)
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन
- उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर
- सम्बन्धित वडाको सिफारिस
- सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सूचना मागको ढाँचामा सुचनाको प्रयोजन खुलेको निवेदन पत्र
- नागरिकताको प्रतिलिपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
- सम्बन्धित वडाको सिफारिस
- प्रस्तावित संस्थाको विधान
- समितिका सबै पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्याक्तिगत लेखा नम्बर
- संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र
- बहालकर तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- संस्थाको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
- नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
- स्वीकृत कार्यक्रमको विस्तृत विवरण
- अन्य आवश्यक कागजातहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- संस्थाको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
- सम्बन्धित वडाको सिफारिस
- संस्थाको विधान
- संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
- समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्रको प्रतिलिपी
- स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी
- आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
- पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
- नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
- पुर्व स्वीकृति माग गरिएको योजनाको विस्तृत विवरण
- अन्य आवश्यक कागजातहरु