समाचार
सहकारी संघ/संस्थाले नियमानुसार पाउनेछुट सुविधाहरुको सिफारिश गर्ने
सेवा प्रकार:
लाग्ने समय:
शाखा वाटै हुनेमा ३ दिन र श्रीमान प्र. प्र.अ.ज्यूबाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारी:
सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालय:
सहकारी शाखा
सेवा शुल्क:
५००।–
आवश्यक कागजातहरु:
- संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
- सम्बन्धित संघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।
- संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात
- अन्य आवश्यक कागजातहरु