FAQs Complain Problems

समाचार

सहकारी संघ/संस्थाले नियमानुसार पाउनेछुट सुविधाहरुको सिफारिश गर्ने

लाग्ने समय: 
शाखा वाटै हुनेमा ३ दिन र श्रीमान प्र. प्र.अ.ज्यूबाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारी: 
सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारी शाखा
सेवा शुल्क: 
५००।–
आवश्यक कागजातहरु: 
  1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
  2. सम्बन्धित संघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।
  3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  4. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात    
  5. अन्य आवश्यक कागजातहरु