FAQs Complain Problems

न्यायिक समिति

नेपालको संघीय शासन व्यवस्थाको प्रारम्भ पश्चात संवैधानिक व्यवस्था अनुरुप संघ , प्रदेश, स्थानीय सरकारको व्यवस्था अनुरुपमा स्थानीय तहलाई व्यवस्थापकीय , कार्यपालिका र न्यायिक कार्य समेतको कार्य विभाजन भएको छ | स्थानीय स्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानुनी व्यवस्थाको अधिकार प्रत्यायोजन भएको छ |

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समिति नगरपालिकामा संविधानको धारा २१७ बमोजिमको एक न्यायिक समिति रहनेछ भन्ने व्यवस्थाबाट कीर्तिपुर नगरपालिकाको नगर सभाले न्यायिक समिति गठन गरेको छ |

न्यायिकि समितिः

१. श्री शुभ लक्ष्मी शाक्य (सुनिता) (उप-प्रमुख, संयोजक) - ९८४१६४९४७७

२. श्री शर्मिला श्रेष्ठ महर्जन, सदस्य - ९८४१११५९३१

३. श्री ज्ञानेश्वर महर्जन, सदस्य- ९८६१८००५९८

क्र.सं

नाम

पद

सम्पर्क नं.

फोटो

१.

श्री शुभ लक्ष्मी शाक्य (सुनिता)

उप-प्रमुख, संयोजक

९८४१६४९४७७

२.

श्री शर्मिला श्रेष्ठ महर्जन

सदस्य

९८४१११५९३१

३.

श्री ज्ञानेश्वर महर्जन

सदस्य

९८६१८००५९८