FAQs Complain Problems

कीर्तिपुर नगरपालिकाको छात्रावृत्ती सम्वन्धि सूचना

कीर्तिपुर नगरपालिकाको तर्फबाट विभिन्न संस्थागत तथा सार्वजनिक शैक्षिक गुठि अन्तरगतका विद्यालयमा अध्ययनरत

विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नको लागि तोकिएको ढाँचामा यस नगर शिक्षा शाखामा मिति

२०७५ बैशाष ३१ गते भित्र निवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।    

कीर्तिपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

नोटः- यसैसाथ संलग्न फारम डाउनलोड गरि निबेदन दिन सकिनेछ ।

 

    

Supporting Documents: