समाचार
"घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र दर्ता
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि, नगर कार्यपालोकाको निर्णयानुसार
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
राजश्व शाखा
सेवा शुल्क:
नगरपालिकाको स्वीकृत कार्यविधी अनुसार
आवश्यक कागजातहरु:
- स्वीकृत कार्यविधि बमोजिमको ढांचाको निवेदन ।
- स्थायी लेखा नं (मुल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
- फर्मको नाममा खाता खोली रु १०००००।– (एक लाख) जम्मा गरेको बैँक भौचर
- नगरपालिकामा राजश्व बुझाएको रसिद
- फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।