FAQs Complain Problems

शिक्षक सरुवा सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
  2. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
  3. विद्यालयको सिफारिस पत्र