समाचार
पुर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरुको सम्झौता, पेश्की तथा अन्तिम भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
काजजात पुरा भएपछि सम्भव भएसम्म सोहिदिन नत्र भोलि पल्ट
जिम्मेवार अधिकारी:
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय:
सम्वन्धित शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
- कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
- नगरपालिकको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
- दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
- कार्यक्रम सञ्चालनका लागि गरिने लागतसहभागिता सम्बन्धि विवरण
- पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन
- कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, नगरस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरु पेशे गर्नु पर्नेछ ।