FAQs Complain Problems

पुर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरुको सम्झौता, पेश्की तथा अन्तिम भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
काजजात पुरा भएपछि सम्भव भएसम्म सोहिदिन नत्र भोलि पल्ट
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सम्वन्धित शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
  2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
  3. नगरपालिकको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
  4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  5. कार्यक्रम सञ्चालनका लागि गरिने लागतसहभागिता सम्बन्धि विवरण
  6. पेश्की लिनुपर्ने भएमा पेश्की  पाऊँ भन्ने व्यहोराको निवेदन
  7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, नगरस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरु पेशे गर्नु पर्नेछ ।