समाचार
प्लिन्थ लेभल भन्दा माथिको घर निर्माणको स्थायी ईजाजत
सेवा प्रकार:
लाग्ने समय:
सोहीदिन
जिम्मेवार अधिकारी:
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय:
भवन तथा नक्सा शाखा
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सम्बन्धित व्यक्तिको निवेदन
- प्लिन्थ लेभलसम्मको ईजाजतको प्रतिलिपि
- सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घरनिर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन ।
- प्लिन्थ-लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगिन फोटो ।
- जग्गा धनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि ।
- नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।