FAQs Complain Problems

प्लिन्थ लेभल भन्दा माथिको घर निर्माणको स्थायी ईजाजत

सेवा प्रकार:

लाग्ने समय: 
सोहीदिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा नक्सा शाखा
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. प्लिन्थ लेभलसम्मको ईजाजतको प्रतिलिपि
  3. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घरनिर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन ।
  4. प्लिन्थ-लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगिन फोटो ।
  5. जग्गा धनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि ।
  6. नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।