समाचार
कृषि सेवा सम्बन्धी अन्य सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
कृषि विकास शाखा
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
- सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु