FAQs Complain Problems

सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना ।

भुल सुधार गरिएको !!!

मिति २०७७/०२/१९ गते  पुनः प्रकाशित बोलपत्र आह्वानको सूचना (KRM - 44/2076/077) मा बोलपत्र फारम खरिद गर्ने मितिः- २०७७/०३/०१ गते कार्यलय समय भित्र, पेश गर्ने मितिः- २०७७/०३/०२ गते १२-०० बजेसम्म र बोलपत्र खोल्ने मितिः- २०७७/०३/०२ गते १४-०० बजे हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।

-कीर्तिपुर नगरपालिका