FAQs Complain Problems

नक्सा पास समितिको निर्णय (मिति २०७३-११-६)

EBPS लागु भई नक्सा पासका लागि आवेदन दिएका मध्ये केही स्वीकृत फाइलहरुको नामावलि हेर्न सक्नुहुनेछ ।

उक्त लिस्टमा नाम भएका आवेदकले आफ्नो ईजाजत पत्र मिति २०७३-११-०८ गते २ बजेपछि कीर्तिपुर

नगरपालिका कार्यालयबाट लिन सक्नु हुनेछ ।

साथै हामीले मोबाईलमा समेत SMS को सुविधा सुरु गरेका छौ । अनिवार्य रुपमा नक्सा आवेदनमा आफ्नो मोबाइल न. समेत भर्नु (टिपाउनु) होला ।

बाँकी कानुन बमोजिम बनेका फाईलहरु पनि क्रमशः स्वीकृत गर्दै प्रकाशित गरिने छ ।

Supporting Documents: