FAQs Complain Problems

नक्सा पास समितिको मिति २०७३/१०/२६ र २७ को निर्णय

EBPS लागु हुनु भन्दा अगाडि र EBPS लागु भई नक्सा पासका लागि आवेदन दिएका मध्ये केही स्वीकृत फाइलहरुको नामावलि हेर्न सक्नुहुनेछ ।

उक्त लिस्टमा नाम भएका आवेदकले आफ्नो ईजाजत पत्र वा सम्पन्न प्रमाणपत्र भोलि मिति २०७३-१०-२८ गते २ बजेपछि कीर्तिपुर

नगरपालिका कार्यालयबाट लिन सक्नु हुनेछ ।

बाँकी कानुन बमोजिम बनेका फाईलहरु पनि क्रमशः स्वीकृत गर्दै प्रकाशित गरिने छ ।