FAQs Complain Problems

२०७५ वैशाक ३१ गते स्वच्छ कीर्तिपुर अभीयानमा सहभागि हुनको लागी अनुरोध ।

२०७५ वैशाख ३१ गते कीर्तिपुर नगाउबाट सुरु हुने स्वच्छ कीर्तिपुर अभीयान अभियान अन्तरगत प्लास्टिक मुक्त नगर अभियान घोषणा गर्ने कार्यक्रम तपशिल बमोजिम हुने भएकोले सबैमा उपस्थतिको लागि अनुरोध छ । 

तपशिल

मितिः- २०७५ बैशाख ३१ गते 

स्थानः- भेला हुने नगाउ दोवाटोबाट र्‍याली सहित बास्केटबल कोर्टमा पुग्ने 

 समयः- बिहान ७ बजे ।