FAQs Complain Problems

स्थानिय सरकार संचालन ऐन -2074 को दफा ४7(२) बामोजिम न्यायिक समिति सम्बन्धि सेवा सुविधाहरू

लाग्ने समय: 
दर्ता सोहि दिन, म्याद तामेल कीर्तिपुर नगर क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन
जिम्मेवार अधिकारी: 
नगर उपप्रमुख
सेवा दिने कार्यालय: 
न्यायिक समितिको सचिवालय
सेवा शुल्क: 
वादी रु मुद्दा दर्ता 200|- मुद्दा दर्ता प्रतिवादी रु. 5०।- प्रतिलिपि प्रति पाना रु ५
आवश्यक कागजातहरु: 
  1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
  2. नागरिकताको प्रमाणपत्र
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. वडास्तरबाट बिबाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरु
  5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
  6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि