FAQs Complain Problems

सहका संघ/संस्थाको विनियम संशोधनको स्वीकृति

लाग्ने समय: 
शाखावाटै हुनेमा ७ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्ने समय अनुसार
जिम्मेवार अधिकारी: 
सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारी शाखा
सेवा शुल्क: 
रु. ५००।–
आवश्यक कागजातहरु: 
  1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
  2. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति    
  3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  4. अन्य आवश्यक कागजातहरु