FAQs Complain Problems

सहकारी संघ/संस्थाहरुसँग सम्वन्धित गुनासो/उजुरी

लाग्ने समय: 
अवस्था हेरी बढीमा ३५ दिन
जिम्मेवार अधिकारी: 
सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारी शाखा
सेवा शुल्क: 
५००।–
आवश्यक कागजातहरु: 

सुनुवाई एवं समस्या समाधान गर्नआवश्यक प्रमाण सहितको निवेदन/उजुरी