FAQs Complain Problems

विधान तथा विनियमावली संशोधन

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा एक महिना
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
आवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरु: 
  1. गुठीयार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र
  2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीनमहले फारामसहतिको पत्र
  3. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  4. वार्षिक आयकर तिरेको रसिद
  5. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन