FAQs Complain Problems

पुस्तकालय स्थापना

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
११०।–
आवश्यक कागजातहरु: 
  1. पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्रसहितको निवेदन पत्र
  2. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  3. पुस्तकालय खुल्ने समयको विवरण
  4. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  5. पुस्तकालय संचालनको स्रोत खुलेको विवरण
  6. पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  7. आवेदन दस्तुर तिरेको रसिद
  8. नियमानुसारका अन्य कागज प्रमाणहरु