FAQs Complain Problems

पञ्जिकरण (जन्म, मृत्यु, बिबाह, बसाईसराई, र सम्वन्धविच्छेद) सम्बन्धि प्रतिलिपी प्रदान

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
पञ्जिकरण शाखा प्रमुख
सेवा दिने कार्यालय: 
पञ्जिकरण शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन
  2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर
  3. सम्बन्धित वडाको सिफारिस
  4. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी