FAQs Complain Problems

घर निर्माण सम्पन्न प्रतिवेदन

सेवा प्रकार:

लाग्ने समय: 
सोहीदिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा नक्सा शाखा
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सम्बन्धित व्यक्तिको निवेदन
  • जग्गा धनी प्रमाण-पुर्जाको प्रतिलिपि
  • भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि
  • स्वीकृत नक्साको प्रतिलिपी
  • स्वीकृत नक्साको प्रतिलिपी
  • सम्बन्धित वडामा काम-काजगर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमती दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन
  • त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस
  • घरसम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगिन फोटोहरु
  • घर-धनीको २ प्रतिपासपोर्ट साइजको फोटो
  • भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिबेदन
  • चालु आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि