FAQs Complain Problems

घर नक्सा प्रतिलिपी प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा नक्साशाखा
सेवा शुल्क: 
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  4. नक्सापास प्रमाणपत्रको प्रतिलिपी
  5. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी