FAQs Complain Problems

घर नक्सा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन दर्ता भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा नक्साशाखा
सेवा शुल्क: 
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सम्बन्धित व्यक्तिको निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि
  • चालु आ.व. सम्मको सम्पत्ती कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि
  • स्वीकृत घर नक्साको सक्कल
  • स्थायी ईजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि
  • राजीनामाको सक्कल र प्रतिलिपि
  • अंशबन्डा भएको भए अंशबंडाको सक्कल र प्रतिलिपि
  • मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत)
  • कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
  • घरधनीको २ प्रति पासपोर्टसाइजको फोटो