FAQs Complain Problems

गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको पुर्व स्वीकृती

लाग्ने समय: 
नगरपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारी: 
सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सामाजिक शाखा
सेवा शुल्क: 
नगरपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरु: 
  1. संस्थाको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. संस्थाको विधान
  4. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
  5. समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्रको प्रतिलिपी
  6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी
  7. आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
  8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
  10. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  11. पुर्व स्वीकृति माग गरिएको योजनाको विस्तृत विवरण
  12. अन्य आवश्यक कागजातहरु