FAQs Complain Problems

कोभिड-१९ विरुद्धको खोप लगाउने बारेको जरुरी सूचना ।

यस कीर्तिपुर नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रातिनिधिहरुले आफ्नो परिचयपत्र लिई कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि राष्ट्रिय आयुर्वेद अस्पताल तथा तालिम केन्द्र, कीर्तिपुरमा मिति २०७७ फागुन ०८ गतेसम्ममा विहान १०ः०० बजे देखि दिउसो ४ः०० बजेसम्ममा जानु हुन अनुरोध छ ।

स्वास्थ्य शाखा,

की.न.पा ।