FAQs Complain Problems

कृषि समूह दर्ता तथा नवीकरण

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
कृषि विकास शाखा
सेवा शुल्क: 
कृषि फर्म/ समूह भए रु.५००
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित समूहको निवेदन वा पत्र
  2. प्रस्तावित समूहको विधान
  3. सम्बन्धित वडाको सिफारिस
  4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
  5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
  6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रतिफोटो
  8. अन्य आवश्यक कागजातहरू