समाचार
कम्प्यूटर ईन्स्चिचुट, टाईप सेन्टर, भाषा प्रशिक्षण तथा कोचिङ कक्षा सञ्चालन
सेवा प्रकार:
लाग्ने समय:
निवेदन प्राप्त भए पछि एक हप्ता
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
निवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन पत्र
- प्रस्तावना पत्र
- कोचिङ तथा अन्य शुल्कको विवरण
- सञ्चालन हुने स्थानको ठेगाना तथा बाटोको नक्सा
- संचालक तथा शिक्षकहरूको शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि तथा व्यक्तिगत विवरण
- निवेदन दस्तुर तिरेको रसिद
- स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु