समाचार
कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन
सेवा प्रकार:
लाग्ने समय:
बढीमा दुई दिन
जिम्मेवार अधिकारी:
शिक्षा शाखाप्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
रु. २००।–
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- विद्यालयको सिफारिस पत्र
- सम्वन्धित विद्यार्थिको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट
- बाबु आमाको नागरिकताको प्रतिलिपि
- दस्तुर तिरेको रसिद