FAQs Complain Problems

कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि

लाग्ने समय: 
निवेदन प्राप्त भएकै दिन
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
रु. २००।–
आवश्यक कागजातहरु: 
  1. प्रतिलिपि आवस्यक पर्नाको कारण खुलेको निवेदन
  2. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र
  3. प्रतिलिपि दस्तुर तिरेको रसिद