FAQs Complain Problems

आधारभुत तह (कक्षा ८) को परिक्षा केन्द्र तोकिएको बारे ।(सम्वन्धित विद्यालयहरु, सवै)

प्रस्तुत सम्वन्धमा यस कीर्तिपुर नगरपालिकाको आधारभुत तह परीक्षा समितिको मिति २०७५।११।२९ गतेको निर्णयानुसार आधारभुत तह परीक्षा

२०७५ को परीक्षा केन्द्रहरु तपिशल अनुसार निर्धारण गरेको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।