FAQs Complain Problems

सुझाव संकलन फारम भरिदिनु हुन नगरवासीमा अनुरोध ।

यस कीर्तिपुर नगरपालिकाको आगामी आ.व.२०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयनयोग्य बनाउनका लागि आर्थिक, सामाजिक र वातावरणीय  विषयहरुलाई समेटिने गरी बनाईएको दिगो विकासका लक्ष्यहरु पुरा गर्न आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया बुदागत रुपमा दिनु हुन हार्दिक अनुरोध गर्दछौं । 

फारम भर्नका लागि यहाँ Click गर्नुहोस् ।