FAQs Complain Problems

समाचार

संस्था नविकरणका लागि सिफारिस

लाग्ने समय: 
आवश्यक कागजात पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सामाजिक शाखा/ गै.स.स. समन्वय शाखा
सेवा शुल्क: 
कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. संस्थाको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. संस्थाको विधान
  4. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
  5. नविकरणका लागि समाजकल्याण परीषदमा आवद्धता भएको प्रमाणपत्र
  6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपी
  7. आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
  8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
  9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
  10. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  11. अन्य आवश्यक कागजातहरु