FAQs Complain Problems

समाचार

नयाँ संस्था दर्ताका सिफारिस

लाग्ने समय: 
आवश्यक कागजात पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सामाजिक शाखा/ गै.स.स. समन्वय शाखा
सेवा शुल्क: 
कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पत्र
  2. सम्बन्धित वडाको सिफारिस   
  3. प्रस्तावित संस्थाको विधान
  4. समितिका सबै पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  5. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद
  6. नगरपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
  7. अन्य आवश्यक कागजातहरु