FAQs Complain Problems

समाचार

पूराना संस्था नविकरण गर्न

लाग्ने समय: 
आवश्यक कागजात पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
सामाजिक शाखा
सेवा शुल्क: 
कीर्तिपुर नगरपालिका आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. विभिन्न सरकारी निकायमादर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
  3. अघिल्लो आर्थिक वर्ष सम्मको लेखा परिक्षण प्रतिवेदन (Audit Report)                          
  4. विद्यान (संशोधननभएको हकमा अध्यक्षबाट प्रमाणित गरी सही छाप गरेको हुनुपर्छ ।)
  5. लेखा परिक्षक (Auditor) को प्रमाणपत्रको प्रतिलिपि
  6. संस्थाको आफ्नै भवनहकमा सम्पति कर चुक्ता र घरभाडा सम्झौता
  7. संस्थाअरुको घरमा भाडामा बसेको भए, घर बहाल सम्झौता
  8. आन्तरिक राजस्वविभागको चालु आर्थिक वर्ष सम्मको कर तिरेको कर चुक्ताफुकुवाको प्रतिलिपि ।
  9. संस्थाकाविभिन्नक्रियाकलापकाप्रगतिविवरण हरु (छ भने)
  10. संस्थाको हालसालै बसेको माईन्युटको प्रतिलिपि ।