समाचार
सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान
सेवा प्रकार:
लाग्ने समय:
सामान्य अवस्थामा कागजात पेश भएकै दिन, सम्पूर्ण कागजात पुगेको अवस्थामा कार्यालयबाट निरीक्षण गर्नुपर्ने भएमा बढीमा ७ दिन
जिम्मेवार अधिकारी:
सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालय:
सहकारीशाखा
सेवा शुल्क:
(सहकारी संस्थाको लेखा परीक्षण निर्देशिका, २०७५ बमोजिम) आश्विन मसान्त भित्र निःशुल्क र सो भन्दा पछि कार्यालयले तोके बमोजिम , बढीमा रु३,०००।सम्म जरिवाना
आवश्यक कागजातहरु:
- सम्बन्धित संघ/संस्थाको पत्र
- लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
- ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परिक्षक नियुक्ती गरेको निर्णयको प्रमाणित प्रतिलिपी,
- संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्रगत शर्त, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा,
- विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरुको नाम र ठेगाना
- अन्य आवश्यक कागजातहर