FAQs Complain Problems

समाचार

सहकारी संस्था एकिकरण र विभाजन

लाग्ने समय: 
अवस्था हेरी बढीमा ३५ दिन
जिम्मेवार अधिकारी: 
सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारीशाखा
सेवा शुल्क: 
प्रति संस्था १,०००।–
आवश्यक कागजातहरु: 
  1. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र
  2. अन्य आवश्यक कागजातहरु, (नियम ३९, ४० वमोजिम)