FAQs Complain Problems

सहकारी संस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान

लाग्ने समय: 
शाखावाटै हुनेमा १५ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयअनुसार
जिम्मेवार अधिकारी: 
सहकारीशाखा प्रमुख
सेवा दिने कार्यालय: 
सहकारी शाखा
सेवा शुल्क: 
३००।–
आवश्यक कागजातहरु: 
  1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
  2. संरचना गत वा नीतिगत विषयमा संघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोवारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन, निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरु