समाचार
पत्रपत्रिका, पुस्तक तथा स्टेशनरी खुद्रा बिक्रेता
सेवा प्रकार:
लाग्ने समय:
संभाव्यता हेरी, आवस्यकता अनुसार मात्र
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
निवेदन दस्तुर रु. ११०।–
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन पत्र
- प्रस्तावना पत्र
- प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
- संचालन हुने स्थान र बाटोको नक्सा
- स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन
- आवेदन दस्तुर तिरेको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु