समाचार
शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा
सेवा प्रकार:
लाग्ने समय:
नगरपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
वार्षिक एकमुष्ठ रु. १,२००।–
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन पत्र
- कार्यक्रमको उद्देश्य तथा लक्ष्य सहितको प्रस्तावना पत्र
- कार्यक्रमबाट लाभान्वित हुने समुहको प्रस्तावित प्रक्षेपण पत्र
- प्रति व्यक्ति लागत अनुमान
- प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
- संचालन संस्था तथा व्यक्तिको प्रतिवद्धता पत्र
- आवेदन दस्तुर तिरेको रसिद
- नियमानुसारका अन्य कागज प्रमाणहरु